जनवरी १३, साईप्रस। तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले स्थापना भएकै प्रथम वर्षमा महा-मञ्जुश्री संम्वत २८५३ सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) सॉंस्कृतिक कार्यक्रम मनाउन गइरहेको छ। नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजित कार्यक्रमा नेपाल बाट अतिथि कलाकारहरुको साथ साथै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति हुने भएको छ।
त्यस ल्होछार कार्यक्रम सफल पार्नको लागि तीव्र तयारी हुँदै आयोजक समूहले स्वंयम सेवकहरुको लागि कार्य विभाजन पनि गरिसकेका छन् भन्ने कुरा नेपाल तामाङ घेदुङ साईप्रसकी महा सचिव मनमाया तामाङ (माया लोप्चन ) ले जानकारी दिएकी छिन । नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजित ल्होछार कार्यक्रम सफल पार्नको लागि साईप्रसमा रहनु भएका तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा निम्न स्थान र मितिमा उपस्थित भइदिनु हुन नेपाल तामाङ घेदुङ साईप्रस परिवारले हार्दिक अनुरोध गरेका छन्।
मिति : १२ फेब्रुअरी /२०१७
स्थान: लिमासोल, साईप्रस
समय : बिहान १० बजे
Address: kyrenia Tarern Restaurant
Franklin Rouseveltave
Zakaki Limassol ,
Near My mall
नोट : टिकटको लागि निम्न व्यत्तिहरूसँग सम्पर्क गर्न सक्नुहुने छ ।
निकोसिया एरियाको लागी
१) सुना घिसिङ :96455071
2) लक्ष्मी ब्लोन तामाङ :99186102
3)सुनी ग्याबा तामाङ :96482465
4) माया लोप्चन तामाङ :96922061
5)निरु घिसिङ :99183414
6) दर्शन खनाल : 96291550
7) हिरा माया घिसिङ : 99187797
8)मुना राई : 96683037
9) आशा बस्नेत : 99955264
पाफोस एरियाको लागि
1)शरु तामाङ :96413312
2)साङमु थोकर तामाङ :96583613
3)निर्मला थिङ तामाङ :99039004
4) आश्मा तामाङ : 96393204
5)याङ्की ह्योल्मो : 96305911
लिमासोल एरियाको लागि
1) अमृता मोक्तान :96645205
2)अन्जना सिङ्देन :99566409
3)माया पाख्रीन :99484471
4) शान्ता तामाड.:96726058
5) बिनि तामाङ 97 617508
6)रेनु तामाङ : 99234970
7)उषा तामाङ :99756101
पारालिम्नि एरियाको लागि
1) नानू गोम्जा तामाङ :96739953
2) रोस्नि तामाङ:99075010
3)रुबि थापा:96859767
4) मुना क्षेत्री:99203942
लार्नका एरियाको लागी
1) कुमार तामाङ :97694080
2) हिरा तामाङ ; 99719369
3)शरु थापा : 95616636
सोलोफगो एरियाको लागि
1) सबिता लामा : 96834382

0 comments:
Post a Comment