ल्होछार कार्यक्रम सकाएर फर्केका माअाेवादी नेतासहित कलाकार चढेको गाडी दुर्घटना !


काठमाडौं । माओावदी केन्द्रका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थिङसहित कलाकार चढेको गाडी दुर्घटनामा परेको छ ।

काभ्रेको घर्तिछापमा थिङसहित कलाकारहरु विश्व दोङ, प्रयास दोङ, जितु लोप्चन र कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गा पण्डित चढेको गाडी दुर्घटनामा परेको हो ।

उनीहरुलाई उद्दार गरी हेलिकप्टर बाट काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा चालकसहित गणेश केसी, भगवान खत्री पनि घाइते भएका छन् । दुर्घटनामा परेका थिङ माओवादीको मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पनि हुन् ।

उनीहरु सबै बुधबार डाँडापारि भएको सोनाम ल्होछार कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।


Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment