पर्देसीको मातृभूमि प्रति मोह l कुमार तामाङ ( लोप्चन )

मातृभूमि प्रति मोह

परदेशमा नेपालको माया अति भन्दा अति हुन्छ त्यसैले भैरहेको गलत प्रवृति भिबिन्न भ्रस्टाचार,कालो बजार गलत राजनीति पार्टी नेता कार्यकर्ताका बिरोध नेपालको दयनिय अवस्था देखेर नेपाल प्रतिको मोह जागेर स्वाभाविक रुमपा विरोधाभाष हुन्छ र देश द्रोही भनोस वा जे सुकै भनोस l  CK रावत जस्तै देश लाइ अलग गर्ने अरु पनि जन्मिन सक्दा छ l CK रावत पनि नेपाल प्रति मधेश आफ्नो जन्मभूमि मातृभूमि प्रति मोह जागेर नै अएका हुन् भन्ने तथ्य यहाँ भेटिनछ l हुनत मैले उसको पक्ष लिएको होइन र समर्थन पनि मेरो छैन l

नेपालमा मधेस, अधिबसी जनजातीको थतथालो मानिने ताम्सालिंग, मगरता, लिम्बुवान, थरुहट धेरै छन् इतिहासिक भुमिमा नेपाल ले उपनिबेस COLONIALISM  एकाधिकार अरु माथि प्रभुत्व जमाई रहेका हो भने २४ सौ जातीय राज्य पृथ्बी नारायण शाहले एकीकरण गरे पछि मात्र नेपाल नामक एकीकरण गरेका थिय  भन्ने सुनिन्छ त्यसको मतलब सबै मिलेर नेपाल बन्यो र नेपालमा सबैको समानता अधिकार हुनु पर्दा छ l अहिल्याको अवस्था हामी बिदेशी उपनिवेश होइन हाम्रो आफ्नै मुलुक सम्पति मातृभूमि स्विकारी सकेको अवस्थामा CK रावत ले जसरि देश टुक्रने होइन नेपालका एकल जातीय  एकाधिकार शासन प्रणाली को बिरोध गर्दै बहुजातीय सम्पूर्ण जातजाति लाइ समिटिने शासन प्रणाली लागु गर्न बहुपहिचन सहितको समानुपातिक समबेसिता प्रधिनित्व वा मनोनयन हुन जरुरि छ l हरेक क्षेत्रमा समबेसिकरण नगरे फेरी पनि उपनिबेसको अर्थ लगाएर बिद्रोह हुने सम्भावना देख्छु l आदिबासी जनजातिको थतथालो इतिहासिक पृष्ठभुमिमा नेपाल उपनिवेश महसुस हुनुको कारण एकल जातीय राज्य र  राज्यको स्रोत साधन माथि एकाधिकार जमाउनु हो l
समयको अन्तरल संग संगै भोलिको बुद्दिजिबि शिक्षित सन्ततिले किन विभेद भयो भन्ने  सोधखोज अनुसन्धान हुन सक्दा छ त्यति खेर पनि जनविद्रोह हुने सम्भाना हुन्छ l
कोहि मित्रहरु ले भन्नु हुन्छा किन आदिबासी जनजाती, मधेसी, थारु लाइ आरक्षण कोटा समानता को अधिकार चाहियो भन्ने गरेको छ र सामर्थ्य को आधारमा योग्य व्यक्ति लाइ अधिकार छदै छ भन्ने प्रश्न मैले सुन्दै आएको छु  मेरो उहा  हरुलाइ छुट्टै प्रश्न l
(१) गरिब दरित्र वर्ग कहिले क्षमतावान हुने l
(२) सामर्थ्य छैन भने उच्च सिक्षा कसरि हासिल गर्ने l
(३) गरिब जेहेन्दार बिद्ध्यार्थी लाइ  राज्यले छुट्टाएको छात्रवृति कोटामा किन बिसिष्ट व्यक्ति नेताका  छोराछोरी लाइ दिने l

कसरि गरिब जेहेन्दार बिद्यार्थी ले उच्च सिक्षा हासिल गर्ने र सामर्थ्य कहिले बन्ने ? यसको मतलब गरिब गरिब नै रहनछ र धनि झन् धनि हुन्छा यहि मतलब हो र ? नेताका छोराछोरी नेता नेत्री नै हुन्छन र किसन का छोराछोरी पढ्न नसकेर किसन नै हुनु पर्ने ? १/२ % मौका पौलान र राज्य मा प्रधिनित्व गर्ला यहि हो तपाई हरुको सोचाई ? समग्र ८०% गरिब ले कहाँ मुक्ति पौल त ?
त्यसैले अहिले संघर्ष साही समय परिश्थिति साही  छ l पूर्ण पहिचान सहितको संघियता समानुपातिक समबेसिता प्रधिनित्व अहिले को आवस्यकहो l

Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment