"उज्यालो नेपाल अभियान"को र्‍यालीमा सहभागीता र सहकार्यको लागि सम्पूर्ण उज्यालो प्रेमी नेपालीहरुलाई मणिकलाल घिसिङको अनुरोध !


हालसम्म "उज्यालो नेपाल अभियान"को र्‍यालीमा सहभागीता र सहकार्यको लागि उत्पीडित जाँगरण अभियान मोर्चा, नेपाल तामाङ घेदुङ, तामाङ डाजाङ, नाङसाल क्लब नेपाल, तामाङ चौतारी समूह तयार भएको जानकारी गर्न गराउन चाहन्छु । 

यसबाहेक हामीले तामाङ कलाकार संघ, तामाङ श्रष्टा समाज, सेमलेङ न्ह्यान भक्तपुर, तामाङ चलचित्र संघ, लगायत सम्पूर्ण संघ संस्थाहरुलाई सम्झेका छौँ र सहकार्यको लागि भोली दिउँसो ठीक १ बजे नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यालय पुतलिसडकमा आफ्नो संस्थाको प्रतिनिधिहरु पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ । उज्यालो नेपाल अभियानका टीम भोली यहाँँहरुसँगको सहकार्यमा अगाडि बढ्ने छ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment