काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेमात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
तमु ल्होसारको अवसमरमा शुक्रबार काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूक भएको भन्दै यस्तो विविधता विश्वमा कमै पाइँने बताए ।
उनले भने
–हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र पूँजी हुन् । कसैको अपनत्व र अस्तित्वलाई कमजोर पारेर राष्ट्रिय एकता बलियो हुँदैन, झन् कमजोर हुन्छ । सबैलाई पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।
आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले पहिचान र अधिकारका पक्षमा आफ्नै नेतृत्वमा त्यति ठूलो राजनीतिक सङ्घर्ष भएको बताए । उनले भने
–जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति निर्वाचित हुनु काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलूक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेमात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
तमु ल्होसारको अवसमरमा शुक्रबार काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलूक भएको भन्दै यस्तो विविधता विश्वमा कमै पाइँने बताए ।
उनले भने
–हाम्रा संस्कार, संस्कृति राष्ट्रिय पहिचान र पूँजी हुन् । कसैको अपनत्व र अस्तित्वलाई कमजोर पारेर राष्ट्रिय एकता बलियो हुँदैन, झन् कमजोर हुन्छ । सबैलाई पहिचान र अधिकार दिएर मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।
आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले पहिचान र अधिकारका पक्षमा आफ्नै नेतृत्वमा त्यति ठूलो राजनीतिक सङ्घर्ष भएको बताए । उनले भने
–जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेशी समुदायबाट राष्ट्रपति निर्वाचित हुनु

0 comments:
Post a Comment