नेपाल तामाङ घेदुङ द्धारा उतपिडित जागरण अभियान मोर्चालाई कदर पत्र प्रदान, मोर्चाको तर्फबाट हार्दिक धन्यवाद प्रकट !


नेपाल तामाङ घेदुङ ३ न: प्रदेश समिती द्रारा आयोजित दबाब मुलक कार्यक्रममा उत्पीडित जागरण  मोर्च सिङ्गो टिम सहभागी भइ कार्यक्रम लाई सफल बनाउन खेलेको भुमिका र मोर्चा को तर्फबाट भएको बाक्लो उपस्थिति लाई उच्च मुल्यांकन गर्दै नेपाल तामाङ घेदुङ संघले कदर पत्र प्रदान गरेको छ । त्यसैले नेपाल तामाङ घेदुङ संघ लाई उत्पीडित जागरण अभियान मोर्चा धन्यवाद दिदै आभार प्रकट गर्दछ ।




Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment