उत्पीडित जाँगरण अभियान मोर्चाको भोलि हुने ताम्सालिङ प्राप्तिको लागि कार्याक्रममा सहभागीता रहनेछ । त्यसको निमित्त सबै ताम्सालिङ प्रेमिहरुको उपस्थिति अनिबार्य छ ।


उत्पीडित जागराण अभियान मोर्च पनि भोलिको कार्याक्रम ताम्सालिङ स्थापनाको लागि सहभागीता र त्यसको निमित्त मोर्च उपस्थिती अनिबार्य छ । 

नेपाल तामाङ घेदुङ प्रदेश नं ३ द्वारा आयोजित यस र्‍यालिमा दबाब सिर्जना गर्नको लागि उत्पीडित जाँगरण अभियान मोर्चाको ब्यानरसहित केन्द्रीय सदस्य Manik Lal Ghising Tamang जीको नेतुत्वमा मोर्चाको टीम पहिचान झल्किने भेषभूष सहित उपस्थित रहने जनकारी गर्दछु । 

नेपाल तामाङ घेदुङ संघलाई ब्यबस्थापन र संयोजनमा मोर्चा बिशेष भूमिकामा रहने छ । हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने ? त्यसैले उपस्थितिको लागि सम्पूर्ण ताम्सालिङ प्रेमी जनसमुदायलाई आह्वान गर्दछ ।।।


Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment