वर्तमान सरकारको बिकल्प अहिलको आवश्यक !

वर्तमान सरकारको विकल्प खोज्नै पर्ने देखिन्छु,,,किन भने यो सरकारले एकवर्षको अबदीमा खोक्रो राष्ट्रवादको भाषण दिने बहेक ,,,भोज र मोचामा आदिकांस समय हावामा बितायो ! भने विदेशबाट आएको भूकम्प पीडित सयोग समेत बेवास्त गर्दा चामल जस्तो खातेवस्तु खेरो गायो ! वर्षयम मनसुन सुरु हुदैछ,,, पुननिर्माण काम कहिले,,,के भूकम्प पीडित जनतलाई जिउँदै मर्न खोजेको हो,,,यस्तो गैर जिम्मेवार सरकार,,,जातलाई लुट्ने र दूत्ने देशमा कालोबजारीले सीमा नाग्यो ! सर्वसाधरण जनता महँगो अभावमा झेलिरहेका छ ! भ्रष्ट्रचार मौलाएको छ ,,,ठाउँ ठाउँ कुन कुनमा हत्या हिंस बलत्कार जस्तो अजन्या अपराध बढेको देखिन्छ ! युवावर्गलाई स्वरोजगार व्यवस्था दिने भन्दा विदेश प्यान हुन बत्य तुल्याएको छ ! यो सरकार को काम भनेको  नातावाद कृपावाद लाई विशेष प्रथमिक दिएको छ,,,भने लोकतन्त्रको मान्यतानुसार सम्पुर्ण भाषा भाषी जातजातिलाई समान अधिकार समावेशी प्रणली लागु गर्नु भन्दा !अहिले अवस्था हेर्यो भने एकात्मकवादी एउटै जाति समुदयको मात्र पॉच आगडि देखिन्छु ! यसैले यो सरकारको विकल्प नाया राष्ट्रिय समावेशी सरकारको आवश्यक देखिन्छु by गुञ्जमान लामा !
Share on Google Plus

About GM Lopchan

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment