मोर्चाको नाम सुन्दा “उत्पीडनमा परेका जात, वर्ग, समाजको उत्थानको लागि आभियान संचालन गर्ने मोर्चा” भनी बुझाएकोले सायद धेरैको चासो बोर्डमा टाँसीएका अक्षरहरुमा नजर डुलिरहन्थ्यो । हो, वास्तब मै यसको नामैले यसको अभियान र उद्धेश्यहरु स्पष्ट बोलिरहेका छन् । र त अरुले उसै गरी बुझेका छन्, हो तेही हो “उत्पीडित जाँगरण अभियान मोर्चा” । मोर्चाले तेमाल जात्राको पावन अबसरमा पहिलो दिन बौद्धमा स्वच्छ खाने पानी वितरण, दोश्रो दिन स्वयम्भूमा स्वच्छ खानेपानी तथा जुस वितरण गरी कार्यक्रम सफलतापुर्बक सम्पन्न गरेको छ ।
यस जाँगरण अभियान मोर्चाको उद्धेश्य पक्कै पनि हरेक हिसाबमा उत्पीडनमा परेकाहरुको उत्थानको निमित्त जाँगरण अभियान संचालन गर्नु नै हो । बिभिन्न देशमा रहेर सकारात्मक सोच सहितको परिवर्तन र सक्रिय भूमिका खेलिरहेका व्यक्तिहरुको एउटा साझा संगठनको रुपमा यस मोर्चा स्थापना भएको छ ।
केहि अनुभबका कुरा । पानी वितरण गर्नु पनि प्रतिस्पर्धा गर्नु जस्तै लागेको महसुस गरें । समाज सेवा, अरुको देखासेखी गरेर गर्नु वा अरुलाई देखाउनको लागि गर्नु । एउटा अचम्मको घटना अझै यस मानसपटलमा जीवित छ, “पानी बितरण गर्नु सेवा मार्फत धर्म कमाउनु हो” । भक्तालुहरु सोध्ने गर्नुहुन्थ्यो, “पानीको कत्ति हो ?” अनि हामीले “पैसा पर्दैन, निशुल्क हो ।” भन्दा “उसो भए चाहिन्न, लान्न ।पैसा लिने भए मात्र किन्ने ।” भन्ने जवाफ आए । सायद उनीहरुको धर्म हामीले निशुल्क खरिद गर्न लागेको भान हुदो हो ।
पहिले दिन बौद्धमा घाममा सकिएका हाम्रा स्वयंसेवकहरु पानी पिउन अनुरोध गरिरहँदा निधार र शरीरले बेस्सरी पसिना निकाल्दै थियो । तामाङ पत्रकारहरुको उपस्थिति, अनि संचार कर्मी सुदिन लामा दोङ, मोर्चाकोबारे अन्य पत्रकारहरु मित्रहरुसंग खोलिरहनु भएको थियो । पत्रकारहरुको संयुक्त छलफलमा पहिचानका बोलीहरु स्पष्ट गुन्जिएको कानमा ठक्कर खाइरहन्थ्यो । निङमार दोङ ज्यान अलि मोटो भएपनि सक्रियताको हिसाबमा सबैभन्दा सक्रिय हुनुहुन्थ्यो । रचना मोक्तानको व्यस्तता अनि सक्रियता, युना मोक्तान पानी पिउन आउने भक्तालुहरुको स्वागत मिठो मुस्कानबाट गरिरहनुहने र सेवाको लागि निकै खटिरहनु हुन्थ्यो । अनि नानु गोम्जा हाल साइप्रसबाट, उहाँको श्रीमान आउनु भएको थियो ।नयाँ समूहसंग खुल्न अप्ठ्यारो लागेर होला तर पनि निकै सहयोग गरिरहनु भएको थियो । सानो स्वरमा बोलीरहनुहुदा मैले परिचयमा दोहोर्र्याएर नाम पनि सोध्न पाएको थिएन । अन्य स्वयंसेवकहरुको पनि उत्तिकै सक्रियता थिए ।
मोर्चाका सदस्यहरु सकेसम्म चाडै उपस्थिति जनाउन मेरो मोबाइलमा रिङ टिरिङ गर्न भ्याउनु हुन्थ्यो ।दोश्रो दिन स्वयम्भूमा जात्रा, ओ हो कत्ति भीड । तर पनि मोर्चाका पर्याप्त स्वयंसेवकहरु सेवाका लागि निकै सक्रिय थिए । बौद्धमा स्वच्छ खानेपानी वितरण गरेको मोर्चाले दोश्रो दिन स्वच्छ पानीको साथसाथै जुस पनि वितरण गरेको थियो ।
यस अभियानमा प्रबासमा रहेका मोर्चाका कोषाध्यक्ष गुन्जमान लामाको बिशेष पहल र सहयोगमा सदस्यहरुले आर्थिक सहयोग गरेका थिए भने नेपालमा रहेका सदस्यहरुले अभियान संयोजन र संचालन । आर्थिक सहयोग गर्ने सदस्यहरुमा, सिमा लामा ब्लोन (युके), कुमार तामाङ लोप्चन, (युगान्डा), मंगल दास लामा (कतार), बहादुर सिंह तामाङ (हेम जी) (दुबई), गुन्जमान लामा (दुबई), साङ्मू तामाङ थोकर साईप्रस), लनम गुँरास तामाङ, तारा गेलुङ तामाङ (इन्डिया), गणेश लामा (मलेशिया), नानु लामा गोम्जा (साइप्रस), सोमा लामा (काभ्रे) ।
फोटो फिचर
मणिक़ लाल घिसिङ केहि अनुभबका कुरा । पानी वितरण गर्नु पनि प्रतिस्पर्धा गर्नु जस्तै लागेको महसुस गरें । समाज सेवा, अरुको देखासेखी गरेर गर्नु वा अरुलाई देखाउनको लागि गर्नु । एउटा अचम्मको घटना अझै यस मानसपटलमा जीवित छ, “पानी बितरण गर्नु सेवा मार्फत धर्म कमाउनु हो” । भक्तालुहरु सोध्ने गर्नुहुन्थ्यो, “पानीको कत्ति हो ?” अनि हामीले “पैसा पर्दैन, निशुल्क हो ।” भन्दा “उसो भए चाहिन्न, लान्न ।पैसा लिने भए मात्र किन्ने ।” भन्ने जवाफ आए । सायद उनीहरुको धर्म हामीले निशुल्क खरिद गर्न लागेको भान हुदो हो ।
पहिले दिन बौद्धमा घाममा सकिएका हाम्रा स्वयंसेवकहरु पानी पिउन अनुरोध गरिरहँदा निधार र शरीरले बेस्सरी पसिना निकाल्दै थियो । तामाङ पत्रकारहरुको उपस्थिति, अनि संचार कर्मी सुदिन लामा दोङ, मोर्चाकोबारे अन्य पत्रकारहरु मित्रहरुसंग खोलिरहनु भएको थियो । पत्रकारहरुको संयुक्त छलफलमा पहिचानका बोलीहरु स्पष्ट गुन्जिएको कानमा ठक्कर खाइरहन्थ्यो । निङमार दोङ ज्यान अलि मोटो भएपनि सक्रियताको हिसाबमा सबैभन्दा सक्रिय हुनुहुन्थ्यो । रचना मोक्तानको व्यस्तता अनि सक्रियता, युना मोक्तान पानी पिउन आउने भक्तालुहरुको स्वागत मिठो मुस्कानबाट गरिरहनुहने र सेवाको लागि निकै खटिरहनु हुन्थ्यो । अनि नानु गोम्जा हाल साइप्रसबाट, उहाँको श्रीमान आउनु भएको थियो ।नयाँ समूहसंग खुल्न अप्ठ्यारो लागेर होला तर पनि निकै सहयोग गरिरहनु भएको थियो । सानो स्वरमा बोलीरहनुहुदा मैले परिचयमा दोहोर्र्याएर नाम पनि सोध्न पाएको थिएन । अन्य स्वयंसेवकहरुको पनि उत्तिकै सक्रियता थिए ।
मोर्चाका सदस्यहरु सकेसम्म चाडै उपस्थिति जनाउन मेरो मोबाइलमा रिङ टिरिङ गर्न भ्याउनु हुन्थ्यो ।दोश्रो दिन स्वयम्भूमा जात्रा, ओ हो कत्ति भीड । तर पनि मोर्चाका पर्याप्त स्वयंसेवकहरु सेवाका लागि निकै सक्रिय थिए । बौद्धमा स्वच्छ खानेपानी वितरण गरेको मोर्चाले दोश्रो दिन स्वच्छ पानीको साथसाथै जुस पनि वितरण गरेको थियो ।
यस अभियानमा प्रबासमा रहेका मोर्चाका कोषाध्यक्ष गुन्जमान लामाको बिशेष पहल र सहयोगमा सदस्यहरुले आर्थिक सहयोग गरेका थिए भने नेपालमा रहेका सदस्यहरुले अभियान संयोजन र संचालन । आर्थिक सहयोग गर्ने सदस्यहरुमा, सिमा लामा ब्लोन (युके), कुमार तामाङ लोप्चन, (युगान्डा), मंगल दास लामा (कतार), बहादुर सिंह तामाङ (हेम जी) (दुबई), गुन्जमान लामा (दुबई), साङ्मू तामाङ थोकर साईप्रस), लनम गुँरास तामाङ, तारा गेलुङ तामाङ (इन्डिया), गणेश लामा (मलेशिया), नानु लामा गोम्जा (साइप्रस), सोमा लामा (काभ्रे) ।
फोटो फिचर
काठमाडौँ

0 comments:
Post a Comment