संघियता आए देश टुक्रिन्छा भन्नेहरु बिकाश बिरोधि हुन् l सात प्रदेशमा ठुलो ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने l


संघियता आए देश टुक्रिन्छा भन्नेहरु बिकाश बिरोधि हुन् l सात प्रदेशमा ठुलो ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने l

काठमाडौं – सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक–एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ ।

प्रस्तावमा सबै प्रदेशमा एक हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचानसमेत गरी प्रक्रिया अघि बढाउन स्वीकृति मागिएको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् । आजको कारोबार दैनिकमा खबर छ ।

bhairahawa industrial distrist (2)
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment