तामाङ घेदुङ्ग संघ, नव निर्बाचित पदाधिकारी लाइ जनताको ७ सुझाब

तामाङ घेदुङ संघ लाई बधाइ तथा मेरो ब्यक्तिगत सुझब
-----------------------------------------------------------
तामाङ घेदुङ संघ निर्बचित पदाधिकारी हरुमा हर्दिक बधाई तथा कार्यकाल सफलताको लागि सुभा कामना ।
मेरो ब्यक्तिगत सुझब पनि राख्न चाहन्छु ।
सुझब न.
(१) तामाङ घेदुङ संघ कार्यकरी अध्यक्ष तथा पदाधिकारी हरुको दहित्व सम्पुर्ण तामाङ समुदायको हितमा हुने गरि काम गर्नेहो जस्तै पक्ष बिपक्षी नरखी सबै लाई समेट्न सक्नु पर्द छ ।
(२) कुनै पनिै पार्टीमा रहेर पार्टीको अदेश मन्दै सम्पुर्ण तामाङ समुदायको अवाज बन्द नगरियोस
(३) उत्पीडनमा परेका जात जातिको पक्षामा ओकलत र उद्दर गर्न तदरुक्तका साथ लग्न सकोस ।
(४) आदिबासी जनजाती पिछडिएका जाती बर्ग महिला लैङ्गिक समानता अधिकार् पहिचान पुर्ण स्वयात्त अधिकार्को लागि सबै सङ्ग समोनय गरेर ससक्त संघार्श गर्न पहल गरियोस ।
(५) अर्थिक नीति परदर्सित होस, भ्रष्टाचार कालोबजारी बिरुद्ध ससक्त अवाज बुलन्द होस, बिना अपराध जेलमा बन्दी जीवन बित्ताइ राख्नु पर्ने,,अवाज उठाउनु नसक्ने असहाय गरिब जनताको पहिचान गरि न्यायको लगि पहल गरियोस ।
(६) तामाङ घेदुङ संघ आदिबासी जनजाती अध्यक्ष नरेन्द्र कुमाल जसरी बिकव नहोस । त्यसतो अवस्थामा जनता बाट गिर्नु पर्ने छ ईमान र इज्जतमा दाग लग्ने छ
(७) तामाङ घेदुङ संघ ले सम्पुर्ण तामाङ समुदाय लाई समेट्न सके यसको सोच्ना नसक्ने शक्ति मिल्ने छ,, संघ लाई ७५ जिल्ल सम्मा संघ बिस्तर गर्दै लानु केन्दृय सदस्य थप्दै जानू यसले ठुलो शक्ति मिल्ने छ । त्यसतै अवस्थामा समान्तर प्रदेसिक सरकार समेत चलौन सक्ने शक्ति हुने छ ।


दन्यबाद ।
कुमार लोप्चन ( तामाङ )
काभ्रे
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment