काभ्रे जिल्लाको सुन्दरता,,, मनमोहक रमणीय दृष्य,, भबिस्यको पर्यटकीय क्षेत्र ताम्सालीङ प्रदेश

आफ्नो ठाउँ  आफ्नो गाउँ बिर्सन चाहेर पनि कहाँ बिर्सन सक्ने रैछ,, धन दौलत शोख शोखिन सबै क्षणिक मोज मस्ती मात्र हुन्  l

दिर्गकलिन मोजमस्ती त आफ्नै गाउँ ठाउँ भन्दा अरु हुनै  सक्दैन ,, जहाँ ढुंगा माटो संग खेली खेली हुर्के,, त्यो गाउँ संग साइनो तोड्न मैले सकिन  !!!!!!!!!!

प्रकृतिकले भरिएको जति बयान गर्दा पनि नसकिने सुन्दर अनि मनमोहक हरियाली  दृस्य हेर्दै मनमा आनन्द शान्ति महसुस हुने ठाउँ मेरो गाउँ नारायणटार l




कुमार लोप्चन ( तामाङ
दृष्य नारायणटार काभ्रे 
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment