नेपाल तामाङ घेदुङ्ग संघको महाधिबेसन बन्दसत्र हिजो बाट चितवनमा सुरु भएको छ l अध्यक्ष पदको लागि दाबेदार उमेदबार हुनु हुन्छा
(१) कुमार ब्लोन l निबर्तमान महा सचिब
(२) मोहन गोले l पूर्व अञ्चल संयोजक
(३) मिना लामा l मध्यम अञ्चल संयोजक
(४) बेली लामा l निबर्तमान उपाध्यक्ष
तामाङ समुदायको एक मात्र अधिकारिक संघ तामांग घेदुङ्ग संघ , उत्पीडित वर्गक हक अधिकार मुद्धा लियर राज्य लाइ जनदबाब दिनु पर्ने अवस्थामा राज्यको सामन्ती शासक संग मिलोमत गरि गुपचुप बसेको सस्थापक पक्ष लाइ आरोप लाग्दै आएको छ l
यो अवस्थमा तामांग समुदाय नयाॅ नेतृत्व चुन्न सफल होला कि नहोला त्यो हेर्न बाॅकि नै छ l
अहिले सम्पूर्ण तामांग समुदायको ध्यान महाधिबेसनमा केन्द्रीयत छ l
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment