होलि मनाउदा मगर र गुरुङ समूहबीच खुकुरी हानाहान

होलीमा खुकुरी हानाहान, तीन जना घाईते


चैत्र ०९ । 
चितवनमा होली मनाउने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको छ । दारेचोकको लमिडाडामा होली मनाउने क्रममा आज विहान मगर समुदाय र गुरुङ समुदाय विच खुकुरी हानाहान हुँदा ३ जना गम्विर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाईते हुनेमा सुजित गुरुङ, हस्तबहादुर गुरुङ र आशीष गुरुङ रहेका छन् । जस मध्ये सुजित गुरुङ, र हस्तवहादुर गुरुङको अवस्था गम्विर रहेको प्रहरीले जानकारी दिएको छ । घाईते सुजितको घाँटि र हस्तवहादुरको टाउको र हातमा चोट लागेको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment