सिन्दुपल्चोक माझी बस्तीमा नमुना एकीकृत बस्ति l ४६ घर बनाएर हस्तान्तरण गरे l
भुकम्प पिडित लाइ धुर्मुस र सुन्तली ले नमुना बस्ति बनाए पछि thailand मा बसोबास गर्ने थाई नेपालीहरुले एकीकृत नमुना बस्ति बनायक छन् सिन्दुपल्चोक माझी बस्तिमा ४६ वटा एकीकृत नमुना बस्ति बनाया पछि हस्तान्तरण गरेका हुन् https://www.youtube.com/watch?v=QM_ocwazCgc
0 comments:
Post a Comment