तितो सत्या कलाकार दीपक राजगिरीले कांग्रेस नेता शेर बहादुर देउजाको धज्जी उढउद पनि केही युबा पङ्ती भने कांग्रेस कांग्रेस भन्दै गरेको पाए । कांग्रेस ले देश लाई कातिको योग्दान दिनेछ र भबिस्या मा के कस्तो सिद्धन्त बोक्छ नीति निर्माण गर्छ भन्ने केही ज्ञान नभये पनि कांग्रेस कांग्रेस भन्दै हिंडेको देख्ता यस्ता नेता कर्याकर्ता ले देश बनौन खोजेको होइन देश लाइ गोजिमा हल्न्न खोजेको स्पष्ट देखिन्छ,, आबको नयाँ युगमा कांग्रेस, एमाले पुरनो पार्टी र राप्रपा पार्टी भनेको हात्ती बलियो कि हत्ती छाप चप्पल बलियो भन्द उस्तै उस्तै हो नानी भने जस्तै औचित्या समप्ता भयेको देख्छु म ।
उत्पीडित जागरण अभियान सह अध्यक्ष कुमार लोप्चनको एमाले, काँग्रेस पार्टीलाइ ब्याङग्या
तितो सत्या कलाकार दीपक राजगिरीले कांग्रेस नेता शेर बहादुर देउजाको धज्जी उढउद पनि केही युबा पङ्ती भने कांग्रेस कांग्रेस भन्दै गरेको पाए । कांग्रेस ले देश लाई कातिको योग्दान दिनेछ र भबिस्या मा के कस्तो सिद्धन्त बोक्छ नीति निर्माण गर्छ भन्ने केही ज्ञान नभये पनि कांग्रेस कांग्रेस भन्दै हिंडेको देख्ता यस्ता नेता कर्याकर्ता ले देश बनौन खोजेको होइन देश लाइ गोजिमा हल्न्न खोजेको स्पष्ट देखिन्छ,, आबको नयाँ युगमा कांग्रेस, एमाले पुरनो पार्टी र राप्रपा पार्टी भनेको हात्ती बलियो कि हत्ती छाप चप्पल बलियो भन्द उस्तै उस्तै हो नानी भने जस्तै औचित्या समप्ता भयेको देख्छु म ।
0 comments:
Post a Comment