उत्पीडित जागरण अभियान कोष अध्यक्ष गुन्जामन उर्फा GM लोप्चन ज्यु ले पार्टी संघ सस्था लाइ सुस्त दुरुस्त सफल बनाउन नेतृत्व तहको अहम भूमिका हुन्छा भन्नु भयो

उत्पीडित जागरण अभियान कोष अध्यक्ष गुन्जामन उर्फा GM लोप्चन ज्यु ले पार्टी संघ सस्था लाइ सुस्त दुरुस्त सफल बनाउन नेतृत्व तहको अहम भूमिका हुन्छा l सक्षम नेतृत्वले मात्र सहि दिशा निर्देशन गर्न सकिन्छा भन्नु भयो l र आर्थिक पुजी बिना पार्टी, संघ सस्था चल्न नसक्ने भन्दैन आर्थिक संकलनमा जोड दिनु भयो l







सँस्था संचलनको लागि सक्षम नेतुत्वको आवश्यक हुन्छ भने जस्तै सस्थालाई लक्ष्यप्रति प्रभाकारी नेतुत्वले नै सदस्यहरुलाई काम प्रति प्रेरित गर्ने सँस्थाको प्रभाकारी सँचार सम्बंध कयम गर्दै उचित निर्देशन एक आपसी भाइचार सहयोग नीति नियम अधिकार सस्थाको उत्तरदायि सप्रस्ट रुपम व्यख्या गर्दै सस्थालाई आवश्यक पर्ने वस्तु तथा सेवा उत्पदन गर्ने सस्थाको कोषको बचाउ स्थाथीत्व दिने सस्थालाई विकास तथा बिस्तर गर्ने सबै काम प्रमुख नेतुत्वको जिम्मावारी हुनु पर्छ भने सस्थालाई सही मार्गमा डोराउँन मार्गदर्शन दिने विशिस्ट खुबीले नै कुनै पनि सँस्थाले मुर्दारूप लिने छ !!!

उहाॅको सामाजिक संजाल साभार

Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment