काठमाडौँ
मृगौला पिडित लाइ आर्थिक उपचार खर्च सहयोग l
उत्पीडित जागरण अभियान सदस्यहरु बाट मृगौला पिडित श्री गेलुङ तारा तामाङ लाइ उपचार खर्च नेपाली रु ४८,००० सहयोग उपलब्ध भएको श्रोता बाट सूचना सम्प्रेसन गर्नु भएको छ l
सहयोगी हातहरु क्रमस
(१)साङमु तामाङ थोकर र बोमो पासाङ( साइप्रस ) रु २३०००/
(२) शरिन ख्युङबा तामाङ रु ५०००/
(३) कुमार लोप्चन ( तामाङ) रु ५०००/
(४) गुन्जामन लोप्चन ( Gm लोप्चन ) रु ५०००/
(५) माङगलदस बल रु ५०००/
(६) हेम मोक्तान र कुमार योञ्जन ( UAE ) रु ५०००/
सम्पूर्ण साथीहरु लाइ दन्यबाद ज्ञापन गर्न चाहन्छु र भबिस्यमा पनि समाज प्रति उत्तर दाहित्वबोध गर्दै सहयोगको अपेक्षा राख्दा छु l
उत्पीडित जागरण अभियान
सुचना।
समस्त उत्पीडित वर्गको निमित्त स्वच्छ विचार र सैद्धान्तिक अवधारणालाई आत्मसात गरि कल्याणकारी "उत्पीडित जागरण अभियान मोर्चा"को पदाधिकारी तथा सम्पुर्ण सदस्यहरु सबैमा मेरो ल्हासो तथा न्यानो अभिवादन ।
लेख्नु पार्ने विषयगत धेरै अहिले आवश्यकता ठानेनन्। तर यहाहरुको उच्च मनोबल र स्वच्छ पवित्र परोपकार हृदय देखि म" गेलोङ तारा" लाई मृगौला पत्थरी भई अपरेशन गर्न आर्थिक अभाव कारण उपचार गर्न कठिनाई भएको अवस्थामा यहाहरुको ठुलो आर्थिक सहयोग र दुखद् अवस्थामा न्यानो सहानुभूति प्रदान गरिदिनु भएकोमा विनम्रतापुर्वक हार्दिक अभार व्यक्त गर्दा छु र आज फाल्गुन ६ गते यहहरुको सहयोग स्वरुप रकम 48 हजार ने.रु मलाई उपलब्ध भएको आधिकारिक सुचनाको व्यहोर यस मेसेज मार्फत जनकारी गराउदा छु। र साथै आगामी दिनहरुमा म पनि कुनै न कुनै स्वरुप यहाँ हरु लाई साथ सहयोग गर्न पाउ यहि मेरो अपेक्षा समेत प्रकट गर्दा छु।धन्यवादसहितको आभर प्रकाट सबै मोर्चा परिवारमा।
गेलोङ तारा, कहुले नुवाकोट

0 comments:
Post a Comment