सर्बोच्च अदालतको जनबिरोधी अन्तरिम आदेश बिरूद्ध एकजुट होऔं ।
कमिशनखोरको पञ्जाबाट बिद्युत प्राधिकरण मुक्त गरौं ।।
सर्बोच्च अदालतको जनबिरोधी निर्णयप्रति उज्यालो नेपाल अभियानको आयोजनामा पुष १९ मा बृहत जनप्रदर्शन हुँदैछ । सो ऱ्यालीको बिशेष ब्यबस्थापन, सञ्चालन र परिचालन उज्यालो नेपाल अभियानले गर्ने छ भने मणिकलाल घिसिङको नेतृत्वमा रहेको "उत्पीडित जाँगरण अभियान मोर्चा"ले संयोजन, ब्यबस्थापन र अन्य बिविध कार्यहरूमा 'उज्यालो नेपाल अभियान'लाई सहयोग गर्ने छ ।
सबै उज्यालोप्रेमी नेपालीहरूलाई सहभागिताको लागि हार्दिक आह्वान ।
आयोजक :
उज्यालो अभियान नेपाल
बिशेष सहयोगी संस्था
उत्पीडित जाँगरण अभियान मोर्चा!!!

0 comments:
Post a Comment