धर्मा, कर्मा, समाजसेवी प्रति रुचि राख्ने निष्ठावान चेली नानु गोम्जा लामा l


काठमाडौँ

बिगत केहि वर्षा  देखि साइप्रसमा आफ्नो कर्मा थालो बनाउदै आउनु भएकी नानु गोम्जा लामा हरेक साल ल्होछार पर्वामा आफ्नो नृत्य पस्कन  रुचि राख्छिन l उहा भन्नु हुन्छा म, धर्मा प्रति निष्ठा र श्राद्ध छु  l  परदेशमा भएर पनि आफ्नो मौलिक चाडपर्व मनाउना पाउदा  अति नै खुसि लग्छ l

धर्मा कर्मामा रुचि म मेरो बाबु देखि प्रेरित भएकी हु किनकि मेरो बाबु पनि गाउँमा समाज सेवी काम गर्नु हुन्थ्यो उहाले गाउँमा गुम्बा बनौन धेरै संघर्ष र आर्थिक क्रान्ति नै गर्नु पर्यो l



साॅचिकै उहाॅको आवाजमा मिठासपन  र धर्मा कर्ममा द्रिड साङकल्प  देखिन्छ l
आफ्नो पहिचान,धर्म, सास्कृत सस्कार लाई जोगाइ  राख्नु पर्छ र आफ्नो मौलिक हक अधिकारको लागि संघर्ष जारि राख्नु पर्छ भन्ने उहाको धारणा छ l  

Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment