आज मिती ३१-०१-२०१७ जनवरी उत्पीड़ित जाँगरण अभियान मोर्चाको अध्यक्ष शरीन ख्युङबा तामाङको सभाध्यक्षतामा बिशेष पोलिटब्युरो सदस्यहरुको उपस्थितिमा ३३ जान नयाँ कार्यसमिती गठन गरिएको छ । मोर्चाको निमित्त यी कार्यसमितिमा रहने सम्पूर्ण सदस्यहरुको बिगतको भूमिका र मोर्चाको निमित्त कार्यदिशा प्रदान गर्न सकिने अध्ययन गरी निम्न कार्यसमिती गठन गरिएको छ ।
उत्पीड़ित जाँगरण अभियान मोर्चाको कार्यसमितीको नाम लिष्ट निम्न छन् ।
अध्यक्ष :शारिन ख्युङबा तामाङ
वरिष्ठ उपाध्यक्ष :मदन लामा (ङेस्युर)
प्र. उपाध्यक्ष :जाङमु थोकर तामाङ (साङमू थोकर )
महा-सचिव :मणिकलाल घिसिङ तामाङ
सचिव :उषा घिसिङ तामाङ
प्र.सचिब :वेत्ता घिसिङ तामाङ
दो.सचिव :मङ्गलदश तामाङ (एमडी बल )
कोषाध्यक्ष :गुञ्जमान लामा (जि एम लोप्चन)
सह-कोषाध्यक्ष :सम्झना लामा
प्रबक्ता :गणेश तामाङ
केन्द्रिय सकृय सदस्यहरू:
१-के. स. स., ने.वि.अध्यक्ष : रचना मोक्तान
२-के. स. स. मिडिया :सुदिन लामा दोङ
३-के. स. स. मिडिया :शंकर योन्जन
४-के. स. स. कलाकार बिभाग प्रमुख :निङमार दोङ
५-के. स. स. :नानु गोम्जा
६-के. स. स. :अग्नि दोङ
७-के. स. स. :अलिस तामाङ
८-के. स. स. :आशिष तामाङ बल
९-के. स. स. :सुफत लामा दोङ
१०-के. स. स. :लरी लामा
११-के. स. स. :केवल कुमार तामाङ (पाख्रिन )
१२-के. स. स. :थिर बहादुर घिसिङ
१३-के. स. स. :लक्ष्मी लामा
१४-के. स. स. :चक्र घिसिङ
१५-के. स. स. :शरु लामा लोप्चन
१५-के. स. स. : रन्चीत लामा
१६-के स. स. : डम्बर कुमारी तामाङ
साधारण सदस्यहरू :
१-सा. स. : इच्छा खालिङ राई
२-सा. स. :अमृत घिसिङ तामाङ
३-सा. स. :गजविर तामाङ
४-सा. स. :अन्जन घिसिङ
५-सा. स. :डेनदोप लामा
विशेष सल्लाकार : तारा गोलोङ तामाङ (लामा )
अन्त्यमा सम्पुर्ण नव गठित कार्यासमिति सदस्यज्यूहरुमा हार्दिक बधाई साथै कार्यकल सफलताको सुभकामना !

0 comments:
Post a Comment