करिब ७ घण्टा लामो अपरेशन पछि मञ्जु तामाङको होश आएको छ । अपरेशन सफल भएको डाक्टरले जानकारी दिएको छ । अब मञ्जु माया तामाङले सुन्न सक्ने उत्पीडित जाँगरनका केन्द्रिय सदस्य मणिकलाल घिसिङले जानकारी दिएको छ ।
मोर्चाको तर्फबाट प्रत्यक्ष बिरामीको अवस्था बुझ्न मोर्चाका सदस्यहरु मणिकलाल घिसिङ, सुफत लामा दोङ र मदन ङेस्युर पुगेका थिए ।



0 comments:
Post a Comment