सम्पूर्ण देशभक्त नेपालीहरुले कुलमान घिसिङलाई साथ दिउ !


राम्रो काम गर्द नि समस्यमा छ कुलमान घिसिङ तामाङलाई लोडसेडिङको अन्धकार हटाएर नेपाललाई झिलिमिली बनाउने यी हस्ती अप्ठेरोमा छन् । किनभने जनतालाई अध्यारोमा राखेर बार्षिक खरबौं रुपियाँ कमिसन खाने दलाल काला बजारी नेता तथा कर्मचारीहरु रिसाएका छन् । नेपालमा असत्यको राज छ । अधर्म र भ्रष्टचार अनि कमिसनतन्त्रको राज छ । गुण्डा डन माफिया र अपराधीहरुको राज छ । 

कुलमान घिसिङसँग यी सबै खराब र असामाजिक तत्वहरु रिसाएका छन् । कुलमान घिसिङ धेरै अप्ठ्यारोमा छन् । 

हामीलाई उज्यालो नेपाल दिने कुलमान घिसिङलाई हामी केही दिनसक्छौं यदि भने त्यो हो उनलाई साथ र समर्थन । किनभने उनी एक्लैले उज्यालोको दुश्मनहरुसँग लड्न सक्दैनन् । तर नेपाली जनता उनको साथ रह्यो भने उनले तिनीहरुको प्रतिकार सजिलै गर्न सक्नेछन् र हाम्रो नेपाल उज्यालो बनी रहनेछ । 

आउनुहोस् कुलमान घिसिङको साथमा उभौं । 
आउनुहोस् उनलाई साथ दिऔं । 
सबैले शेयर गरेर उनलाई शक्तिशाली बन्न मद्धत गरौं ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment