सोनाम / ग्याल्पो लोसारको सुभा कामना l

सबको हासो छारियोस सबको मनमा हर्ष ,
नयाँ जोस र उमंग बोकी आयो नयाँ वर्षा,
पुरा हुन सबैको आकांक्षाहरु, स्वच्छ रहुन भावना l नयाँ वर्षा सोनाम / ग्याल्पो लोसारको हार्दिक मंगलमय सुभा-कामना l 

लोसार र लिपि मा बिभाद हुदा सबै तामाङ ले खल्लो महसुस गरेको पाइयो l त्यसैले हामी युवाहरुले मध्यस्थ भूमिका निर्भाह गरि सोनाम वा ग्याल्बो दुवै लोसार लाइ समान सम्बोधन गरौ l
Share on Google Plus

About Anonymous

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment