काठमाडौँ २८ फागुन २०७२
बौद्ध जागरण अभियान निबर्तमान अध्यक्ष सुर्य लोप्चन भन्नु हुन्छा सरलाही,हेटौडा, सिन्दुली लगायत नेपालको विभिन्न ठाउँमा बौद्ध जागरण अभियान अन्तर्गत बौद्ध गुम्बा र कम्मुनिटी हाल बन्दै छ lयसै गरि काभ्रे जिल्ला क्षत्र न. २ खहरे पंगु गाबिस वडान६ नारायणटारमा क्रिस्चियान धर्म प्रचार प्रसार र चर्च बने पछि त्यहाँ बौद्ध मार्गी हरुको तत्थालो बिसुन लामाको राज्य भनेर चिनिने (पंगु स्योङ भेग ) पहिचान लोप हुने खतरा देखेर, त्यहाँ बौद्ध मार्गी हरुको लागि चैत्य गुम्बा र कम्मुनिटी हालको अति आवस्यकता भएको ले उहाको पहलमा बौद्ध गुम्बा र चैत्य कम्मुनिटी हाल बनौन तिब्ररुपमा जाग्गा खोजि भैरहेको जानकारी गराउनु भएको छ l कम्मुनिटी हाल बिसेष बैठक बिबाह वर्तमान र बुद्धिस्ट हरुको लागि पाठशालाको रुपमा प्रयोग गर्न सकिने बताउनु भयो l
बिगत ४ महिना देखि स्थानीय लाइ जाग्गा खोज्न अनुरोध भए पनि अहिले सम्म कुनै जग्गा उपलब्ध नभए र स्थानीयको तिब्र चासो नदेखिएका ले सार्बजनिक जाग्गा भए पनि तुरुन्त बनौन स्थानीयको बैठक राखेर प्रकिया थाल्ने जानकारी दिनु भयो l
0 comments:
Post a Comment